क्यानडा महिला राष्ट्रिय फुटबल टोली

Other articles that mention 'क्यानडा महिला राष्ट्रिय फुटबल टोली'

क्यानडा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्यानडाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो क्यानडामा फुटबलको लागि शासकीय निकाय क्यानडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो +फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

Quick Facts: क्यानडा

सङ्गठन: क्यानडेली फुटबल सङ्घ

सङ्घ: उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ

प्रमुख प्रशिक्षक: Kenneth Heiner-Møller

कप्तान: Christine Sinclair

सर्वाधिक उपस्थिति: Christine Sinclair (२७४)

सर्वाधिक गोलकर्ता: Christine Sinclair (१७७)

फिफा कोड: CAN

गृह रङ: बाह्य रङ

फिफा वरीयता क्रम

वर्तमान वरीयता: ५ (२८ सेप्टेम्बर २०१८)

उच्च वरीयता: ४ (अगस्ट–डिसेम्बर २०१६, जून २०१७, मार्च २०१८)

निम्न वरीयता: १३ (डिसेम्बर २००५)

पहिलो अन्तर्राष्ट्रिय

संयुक्त राज्य अमेरिका २–० क्यानडा

(Blaine, संयुक्त राज्य; ७ जुलाई १९८६)

ठूलो विजय

क्यानडा २१–० पोर्तो रिको

(Etobicoke, ओन्टारियो, क्यानडा; २८ अगस्ट, १९९९)

ठूलो हार

संयुक्त राज्य अमेरिका ९–१ क्यानडा

(डालस, संयुक्त राज्य; १९ मे १९९५)

संयुक्त राज्य अमेरिका ९–१ क्यानडा

(सिड्नी, अस्ट्रेलिया; २ जून २०००)

नर्वे ८–१ क्यानडा

(Honefoss, नर्वे; १९ जून २००१)

विश्वकप

उपस्थिति: ७ ("पहिलो खेल १९९५")

उत्कृष्ट नतिजा: चौँथो स्थान (२००३)

कनकाकाफ महिला गोल्ड कप

उपस्थिति: ९ ("पहिलो खेल १९९१")

उत्कृष्ट नतिजा: "बिजेता": २ (१९९८, २०१०)

ओलम्पिक

उपस्थिति: ३ ("पहिलो खेल २००८")

उत्कृष्ट नतिजा: (२०१२, २०१६)

###

Section links: (13 Articles)

सन्दर्भ सामग्री

Section links: (1 Articles)

बाह्य कडीहरू

विकिमिडिया कमन्समा क्यानडा महिला राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

Section links: (1 Articles)

Article Resources

List of all 15 referenced articles
Search for articles that mention 'क्यानडा महिला राष्ट्रिय फुटबल टोली'
Read this article in another language
Download article PDF for offline access
Source on Wikipedia website

--

Gemipedia Home
Go to Article
Using नेपाली (Nepali) Wikipedia. Change Language?

--

Size: 7.57 KB. 86.74% smaller than original: 57.05 KB 🤮

Fetched: 1323 ms. Converted: 469 ms. 🐇

Made with 📚 and ❤️ by Acidus

All Wikipedia content is licensed under CC BY-SA 3.0